सत्यलाई अँगाल्नेहरू मात्र अमर हुन्छन्, सत्यलाई बोझ ठान्नेहरू अन्ततः शून्य बन्छन्।

रुकुम पश्चिम/ 📝पुस्तक चन्द
सत्यदेवीलेआत्मादाह गरिन्। स्वधर्म र स्वआदरको रक्षा गर्दै, आफ्नै अस्तित्व जोगाउन अन्तिम बिसौनी रोजिन्। तर महादेवले सत्यदेवीको मृत्युको यथार्थलाई स्वीकार गर्न सकेनन्। सत्यदेवी जहाँ पुगेकी थिइन्, त्यही सत्यबाट महादेव भागिरहे। प्रेम वा स्वार्थ? भक्तिभाव वा अहंकार? उनी आफै अलमल्लमा परे। सत्य उनलाई गुमिसकेको थियो, तर महादेव सत्य गुमाएको स्वीकार्न तयार थिएनन्।
त्यसैले उनी मरेकी सत्यदेवीको लास बोकेर संसारभर भौँतारिन थाले।
देवीको शरीर त निस्सासिएको थियो, तर महादेवले आफ्नो स्वार्थपूर्ण प्रेमलाई जिवितै ठाने।
बिडम्बना त यो थियो कि महादेवका नन्दी–भृङ्गीहरू
जो सधैं “देव-देव” भन्दै उनको हर्‍याउँदो वाक्पटुता र प्रभावलाई भजनमा बदल्थे
उनले सत्य बोल्ने …

तिम्रो र मेरो सामुन्ने एकातिर यामिनी अर्कोतिर प्रभात देखिने

रुकुम पश्चिम / गणेश चिन्तन
परम मित्र !
हाम्रो कर्मको धूमचक्रले
निर्माण गरेको बित्यासलाई
समयमामाथि
दोषारोपण गरेर उम्किने
अथवा
भव्य अभिनन्दन गरेर
श्रेयको खादा पैरिने
हाम्रो पथमार्गमा
उज्यालो बालेर
खोज्नुपर्दैनन
अब तिम्रो र मेरो
परिचित अनुहार ,
बरू , यसबेला
समीक्षाको गर्तबाट
सौरभ र सुगन्ध छर्ने
अर्को नयाँ दमनाको रूख
रोप्ने बेला आएको छ
अर्को नयाँ बैचारिकीको
कानन निर्माण गर्नुपर्नेछ
समय आएको छ
त्यसैले ,
यहाँ तिम्रो र मेरो सामुन्ने
एकातिर यामिनी
अर्कोतिर प्रभात देखिने
समय आएको छ ।।

चौरजहारी नगरपालिकामा नयाँ कर्मचारीलाई स्वागत तथा परिचयात्मक कार्यक्रम

चौरजहारी नगरपालिकाले नगर कार्यपालिकाको कार्यालय अन्तर्गत नव नियुक्त तथा सरुवा भई आएका कर्मचारीहरूको सम्मानमा आज एक स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमकाे बारेमा जानकारी दिँदै नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले नगर सेवामा नयाँ ऊर्जा थपिएको बताए। स्वागत प्राप्त गर्नेहरूमा शहीदस्मृति नगर अस्पतालका नव नियुक्त मेडिकल अधिकृत डा. दिनेश शाह, जनस्वास्थ्य अधिकृत भीमबहादुर कुमाल तथा कुमाख गाउँपालिका सल्यानबाट सरुवा भएर आएका असिस्टेन्ट सब–इन्जिनियर गोविन्द भण्डारी रहेका छन्।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख पुष्प वादीले तीन जना नयाँ सदस्य थपिएसँगै सेवाग्राहीले अझै प्रभावकारी सेवा पाउने विश्वास व्यक्त गरे। उनले “नगरपालिका …

You Missed

नेपालमा राजनीतिक अस्थिरता र विकास
अमेरिकाले डाइभरसिटी भिसा (डीभी) कार्यक्रम अस्थायी रूपमा स्थगित गर्‍यो
व्यस्त जिम्मेवारीका बीच पनि प्रथम श्रेणीमा डिग्री परीक्षा मा के सी उत्तीर्ण
राजु लामिछानेलाई रुकुम पश्चिम खबर डटकमद्वारा सम्मान
रुकुम पश्चिम, सानीभेरी–११ रानिचौरस्थित ज्ञानकुञ्ज आधारभूत विद्यालयमा शौचालय अभाव, विद्यार्थी खेत–जंगलतिर शौच गर्न बाध्य
सानिभेरी–५ हाँसुमा भव्य कोटखाली खेलमैदान सम्पन्न, मेला–महोत्सव र खेलकुदका लागि ऐतिहासिक उपलब्धि
जाजरकोटको नलगाड नगरपालिका–८ बगारमा अटो दुर्घटना, २ बालकसहित ७ जना घाइते

Primary Color

Secondary Color

Layout Mode